बैशाख १३, २०८१ बिहीबार

‘प्रधानमन्त्री ओलीले राजीनामा दिएका छैनन्’

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छैनन् । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरे लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएको प्रचार शुरु गरिएको छ ।

पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएको समाचार शेयर गर्दै आज राजीनामा दिएको प्रचार गरिन थालेको सामाजिक सञ्जालमा व्यापक बनाउन थालिएको छ । ०७३ साउन ९ गते ओलीले पहिलो पटक प्रधानमन्त्री पद्बाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]