सरकार र विप्लप समूहबिच भएको तीन बुँदे सहमति सार्वजनिक
झापा । सरकार विप्लप समूहबिच भएको तीन बुदे सहमति सार्वजनिक भएको छ ।
पहिलो बुँदा : देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत,
दोस्रो बुँदा : नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह) ले राजनीतिक कृयाकलाप शान्तिपूर्ण रुपमा गतिविधि सञ्चालन गर्ने ,
तेस्रो बुँदा : पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा गर्ने, मुद्दा फिर्ता गर्ने र थुनामा परेका कार्यकर्ताहरुलाई रिहाई गर्ने ,