बैशाख १३, २०८१ बिहीबार

कर्मचारीलाई कोरोना लागेपछि हल्दिवारीको सेवा तीन दिनलाई स्थगन

विर्तामोड । हल्दिवारी गाउँपालिकाले तीन दिनलाई सेवा स्थगन गरेको छ । कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले जानकारी दिए ।

गाउँपालिकाका १ जना कर्मचारीलाई कोरोना पुष्टि भएको दाहालले बताए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालय सहित अतिआवश्यक बाहेकका सेवा स्थगन गरिएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]