बैशाख ११, २०८१ मंगलबार

कनकाईमा अत्यावश्यक बाहेकको सेवा स्थगित

विर्तामोड । कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ । बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको बताइएको छ । कनकाई नगर कार्यालय, ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक सेवा स्थगित गरिएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ११ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]