बैशाख ११, २०८१ मंगलबार

सुरुङाका संक्रमित पुरुषको विराटनगरमा मृत्यू

कनकाई । कोरोनाका कारण झापाको सुरुङामा एक पुरुषको मृत्यू भएको छ । कनकाई नगरपालिका –३ शान्तिटोलका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यू भएको हो । उनको विराटनगरमा उपचारको क्रममा मृत्यू भएको छ । केहि दिनदेखि संक्रमित उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।

यस्तै, कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाकी एक जना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार  १२ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]