चैत्र १६, २०८० शुक्रबार

कोरोनाले अर्जुनधारामा ४४ वर्षीय पुरुषको मृत्यू

विर्तामोड । झापा अर्जुनधारा–९ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गत हप्तादेखि संक्रमित पुरुष २३ गते विर्तामोडस्थित विर्ता सिटी अस्पताल भर्ना भएका थिए ।

विर्तामोडमा व्यापार गर्दै आएका उनले ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना भएको उनका निकट साथीले जानकारी दिए । आइतवार साँझसम्म स्वास्थ्य ठिकै देखिएको थियो । उनका साथी भन्छन् , मज्जाले जाउलो पनि खायो । एकैछिनमा अक्सिजन कम भएको डाक्टरले बताएपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचार शुरु गरिए पनि उनको मृत्यू भएको छ । शारिरीक रुपमा हट्टाकट्टा भएर पनि उनले कोरोना पराजित सकेनन् ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]