असार ७, २०७८ सोमबार

तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राख्नुभएको छ । नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन–

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट