बैशाख २८, २०८१ शुक्रबार

आदिवासी जनजातिद्वारा सवारी तोडफोड

बिर्तामोड । नेपाल अादिवासी जनजाति महासंघले बन्द उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् ।

बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी तोडफोड गरेको प्रहरीले जानकारी दिए । तोडफोडका क्रम बसको अगाडिको सिसा फुटेको छ ।

आदिवासी जनजाति महासंघले लोक सेवा आयोगको विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने, समाबेशी आरक्षण कायम गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]