बैशाख २७, २०८१ बिहीबार

नेकपाले तोक्यो झापाको इञ्चार्ज

विर्तामोड । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

भर्खरै सम्पन्न सचिवालय बैठक ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।


झापाको इञ्चार्जमा रविन कोइराला र सहइञ्चार्जहरुमा देवेन्द्र दाहाल, धर्मशिला चापागाई, हरि राजवंशीलाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]