जेष्ठ ३, २०८१ बिहीबार

देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा रहँदैनन्

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू नेकपा एमालेमा नरहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]