बैशाख १४, २०८१ शुक्रबार

बुद्धशान्ति एकहप्ताका लाथि सिल, केहिबेर पछि लागु हुँदै

बिर्तामोड । कोरोना संक्रमण दर उच्च भएपछि बुद्धशान्ति गाउँपालिका सिलले लागु गरेको शिल राती १२ बाट लागु हुँदैछ । पालिका तहबाट पहिलो पटक बुद्धशान्तिले शिल गरेको हो ।

सोमबार बसेको कार्यपालिका बैठकले राती १२ बजेदेखी लागु हुने गरि गाउँपालिका सिल गर्ने निर्णय गरेका थियो । सरोकारवाला समेतको परामर्शमा बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेश भुजेलले जानकाी दिए ।

अध्यक्ष भुजेलले सबैलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]