बैशाख १५, २०८१ शनिबार

आज पनि सुनको भाउ ७ सयले घट्यो

काठमाण्डाै – सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  १२ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]