बैशाख १३, २०८१ बिहीबार

कोरोना संक्रमण बढेपछि कनकाई एक साताका लागि शिल

बिर्तामोड । झापाको कनकाई नगरपालिका साउन १६ गतेसम्मलाई बन्दाबन्दी (शिल) गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरिएको छ । कनकाई नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृति हरिप्रसाद मिश्रले जानकारी दिए ।
नगरको सबै वडामा कोरोना संक्रमण बढेका कारण शिल गरिएको बताइएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ४ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]