चैत्र ६, २०८० मंगलबार

ट्रकको ठक्करबाट हेवन होटल सञ्चालक दम्पत्तिको मृत्यु

झापा – गएराती झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान श्रीमतीको घटना स्थलमै मृत्यू भएको छ ।
इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ बर्षीय पूर्णबहादुर बिष्ट र उहाँकी ३६ बर्षीय श्रीमती हिमा बिष्टको घटना स्थलमै मृत्यू भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृत्यू भएको हो । बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]