बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा एकैदिन ६१ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको बिर्तामोडमा आज एकैदिन ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखाका अनुसार बिर्तामोडमा बुधबार २८ जना कोरोना मुक्त भएका छन् ।

बिर्तामोड नगरपालिकामा आज २८ महिला र ३३ पुरुषमा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन ओम खड्काले जानकारी दिए । नगरभित्र हाल अस्पतालमा १४ जना र होम आइसोलेशनमा ६४८ जना सक्रिय संक्रमित रहेको बताइएको छ । ५४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]