जेष्ठ १, २०८१ मंगलबार

झापामा साउन महिनाभरका लागि लकडाउन थप

झापा । झापामा साउन महिनाभरका लागि लकडाउन थपिएको छ ।

शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन थप गर्ने जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा जारी गरेका छन् ।

यसपालीको लकडाउनमा विहान ७ देखि १० बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने भएको छ ।

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]