बैशाख ७, २०८१ शुक्रबार

लक्ष्मीपुरका होटल व्यवसायी मृत फेला

बिर्तामोड । झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला परेका हुन् ।

आफ्नै नयाँ घरमा पानी हाल्न भन्दै विहानै निस्केका ३८ वर्षीय राजेश महत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]