जेष्ठ ६, २०८२ सोमबार

झापामा थप १२८ जनामा कोरोना, बिर्तामोडका धेरै

बिर्तामोड । झापामा आज १२८ जनामा कोरोना पुष्टि भएको छ । दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् ।

आज जिल्लामा निको हुने संक्रमितको संख्या २५५ रहेको छ । अब, झापामा सक्रिय संक्रमितको संख्या २३ सय ३७ रहेको छ । हालसम्म जिल्लामा ५५६ जनाले कोरोना कै कारणले ज्यान गुमाइसकेका छन् । आज सबैभन्दा धेरै बिर्तामोडमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]