बैशाख १४, २०८१ शुक्रबार

कोभिडबाट मृत्यु हुनेको सहाराद्वारा कर्जा मिनाहा

बिर्तामोड । सहारा नेपाल साकोसले बुद्धशान्तिको एक परिवारलाई कर्जा मिनाह गरेको छ । कोरोना संक्रमणका कारण निधन भएको परिवारलाई सहारा नेपालले कर्जा मिनाह गरेको हो ।

झापा बुद्धशान्ति –३ कि पुर्णमाया लिम्बुको सम्पूर्ण कर्जा मिनाहा गरेको सहारा नेपालले जनाएको छ । उनको कोरोनाका कारण मृत्यु भएको थियो । सहारा नेपालले कर्जा मिनाहा गर्दै मृतक लिम्बुको श्रीमान प्रदिप राईलाई मंगलवार १ लाख ८० हजार ८ सय १० रुपैयाँको चेक हस्तान्तरण गरिएको बुधबारे सेवा केन्द्रका प्रमुख सागर ओझाले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]