बैशाख १४, २०८१ शुक्रबार

बुबाको पुण्यतिथिमा दृष्टिबिहीनलाई खाद्यन्न

बिर्तामोड । बिर्तामोडका व्यवसायी निर्मल भट्टराईले दृष्टिविहीन परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईको बुवा स्वर्गीय देवीप्रसाद भट्टराईको प्रथम वार्षिक पुण्यतिथिको दिन पारेर शुक्रवार खाद्यान्न वितरण गरेका हुन् ।

उपचारकै क्रममा गतवर्ष कोरोनाका कारण बुवा देवीप्रसाद भट्टराईको निधन भएको थियो । झापामा रहेका ५५ दृष्टिविहीन परिवारलाई बिर्तामोडस्थित नेत्रहीन संघको कार्यालयमार्फत् खाद्यान्न वितरण गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]