बैशाख २०, २०८१ बिहीबार

माछा मार्ने क्रममा करेन्ट लागेर कनकाईमा एकको मृत्यु

बिर्तामोड । माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान कनकाई –१ प्रजापतिस्थित भष्मे पैनीमा बिजुलीको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा सोही वडा बस्ने ५२ वर्षीय बेनु प्रसाद उप्रेतीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
करेन्ट लागि मृत अबस्थामा फेला परेका उप्रेतीको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम गर्न मेची अस्पताल भद्रपुर पठाईएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]