बैशाख २७, २०८२ शनिबार

रवि लामिछानेसहित तीनै जनाविरुद्ध किटानी जाहेरी

चितवन । कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध किटानी जाहेरी परेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका रवि सहित तिन जना विरुद्ध पीडित परिवारले जाहेरी दिएका हुन् ।


पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको प्रहरी प्रवक्ताको भनाई छ । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् । किटानी जाहेरीले मुद्दा बलियो बनेको छ । अपडेट

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]