चैत्र १५, २०८० बिहीबार

कनकाई नगरपालिकाको सेवा एक हप्तालाई बन्द

बिर्तामोड । कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको छ । अत्यावश्यक सेवा बाहेकका सबै काम पूर्ण रुपमा बन्द गरिएको शाखा अधिकृत हरि प्रसाद मिश्रले जानकारी दिए ।

कनकाई नगरपालिकाले सूचना जारी गर्दै कोभिड महामारीले नगरभित्र समस्या उत्पन्न गरेको जनाएको छ । सूचना अनुसार कर्मचारी र जनप्रतिनिधि समेतलाई कोभिड भएका कारण नगरस्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिको आज सम्पन्न बैठकले नगरको सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ३ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]