जेष्ठ ६, २०८१ आईतबार

फेरि बढ्याे इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । 

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ । 

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]