बैशाख २४, २०८१ सोमबार

कनकाईको प्रवेशद्वारमा पृथ्वीनारायणको शालिक

बिर्तामोड । कनकाई नगरपालिकाले प्रवेशद्वारमा पृथ्वीनारायण शाहको शालिक राखेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले शालिकको अनावरण गरेको हो । प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री हिरा थापाले शालिकको अनावरण गरेका हुन् । पूर्वपश्चिम राजमार्गबाट नगरपालिका प्रवेश गर्ने ठाउँमा नगरपालिकाले पूर्णकदको शालिक राखेको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ५ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]