जेष्ठ ६, २०८१ आईतबार

एमसीसी विरुद्ध बिर्तामोडमा राँके जुलुस

बिर्तामोड । झापाको बिर्तामोडमा एमसीसी विरुद्धमा राँके जुलुस निकालिएको छ । राप्रपाको युवक संगठनले बिर्तामोडमा राँके जुलुस निकाल्दै आज संसद्मा टेवुल भएको एमसीसीको विरोध जनाएका छन् ।

राँके जुलुससहित बिर्तामोड परिक्रममा गरेका उनीहरुले एमसीसी खारेज हुनुपर्ने नारा लगाएका थिए । जुलुसमा ‘राष्ट्रधाती एमसीसी खारेज गर, देश बेच्न पाइदैन’ भन्ने नारा लगाइएको थियो । कोणसभामा राप्रपाका युवाहरुले एमसीसीको चर्को विरोध जनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]