बैशाख २६, २०८२ शुक्रबार

अन्तर्राष्ट्रिय महिला दिवसमा बैंक तथा वित्तीय संस्था बन्द

बिर्तामोड । ८ मार्चमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने बताइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]