बैशाख २३, २०८१ आईतबार

हल्दिवारीमा मतगणना सुरु

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ् । भर्खरै सम्पन्न सर्वदलीय बैठकले ११:५५ बजेदेखी गणना गर्ने सहमती भएको एमाले नेता सोमनाथ पोर्तेलले जानकारी दिए ।

हल्दिवारीमा ७२.१३ प्रतिशत मत खसेको छ । सो गाउँपालिकामा १७ हजार २ सय ८२ जनाले मतदान गरेका थिए । हल्दिवारीमा काङ्ग्रेस,एमाले,राप्रपा र माओवादी एक्लाएक्लै निर्वाचनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ११ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]