बैशाख १३, २०८१ बिहीबार

अर्जुनधाराको मतगणना स्थगित

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा मतगणना स्थगित भएको छ । शान्तिपूर्ण तवरले गणना भइरहेको अर्जुनधारामा गठबन्धनका उम्मेद्वारले हरेक परिणामको प्रमाणित प्रति माग गरेपछि गणना रोकिएको हो ।

सो मत परिणामको विवरण निर्वाचन अधिकृतले प्रमाणित गरेर दिनुपर्ने काम राखेपछि सोही विषयमा छलफल गर्न सर्वदलीय बैठक राखिएको छ । प्राप्त सूचना अनुसार बैठक चलिरहेको छ । बैठकको निर्णय अनुसार प्रक्रिया अघि बढाउने बुझिएको छ । आज साँझ ५ बजेदेखि मतगणना भएको छैन ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]