बैशाख १४, २०८१ शुक्रबार

झापाको बाह्रदशीमा एमालेको अग्रता कायमै

बिर्तामोड । नेपाली कांग्रेसको गढ मानिएको बाह्रदशीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वारका देवेन्द्र चम्लागाईको अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा चम्लागाईले २७२८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले २५९४ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा एमालेको उम्मेद्वारले २९५२ र गठबन्धनको उम्मेद्वारले १२९९ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले १३४ र उपाध्यक्षमा १०८१ मत अन्तर बनाएको छ । अहिले वडा नं. ४ को मग गणना भइरहेको छ । सो वडामा गुलावको फुल अगाडि रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  १२ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]