श्रावण ३१, २०७९ मंगलबार

हल्दिबारी ३ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको हल्दिबारी –३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद ओलीसहित प्यानल विजयी भएको हो ।

त्यस्तै सदस्यमा खुल्ला अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याई विजयी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास