बैशाख २२, २०८१ शनिबार

हल्दिबारी ३ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको हल्दिबारी –३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद ओलीसहित प्यानल विजयी भएको हो ।

त्यस्तै सदस्यमा खुल्ला अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याई विजयी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]