बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीको अध्यक्षमा देवेन्द्र, उपाध्यक्षमा शान्ता खरेल निर्वाचित

बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् ।

एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं. ६ मा प्यानलै जितेको छ । १,२,३, ७ कांग्रेस, ४ स्वतन्त्र र ५ नंम्बर वडा राप्रपाले जितेको छ । एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस थियो ।

यसअघि बाह्रदशीमा अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]