बैशाख ८, २०८१ शनिबार

शिवसताक्षीमा सुत्केरी महिलालाई पौष्टिक आहार

बिर्तामोड । झापा शिवसताक्षी ४ र ५ का सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच पौष्टिक आहारसँगै झुल वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाको सहयोगमा सृजनलिश गोदावरी महिला समाज सातदोबाटोले सामग्री वितरण गरेको हो । वडाध्यक्ष पासवानका अनुसार सबै वडामा १५÷१५ जनाको दरले पौष्टिक आहार वितरण गर्ने कार्यक्रम रहेको छ । केहि वडामाहरुमा वितरण गरिसकिएको छ भने केहिमा बाँकी रहेको बुझिएको छ ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]