चैत्र १६, २०८० शुक्रबार

एमाले नेता खरेललाई कोरोना

बिर्तामोड । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् ।

झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको चार दिने झापाको कार्यक्रम सकिएसँगै काठमाडौं गएका थिए । काठमाडौं पुगेर स्वास्थ्य जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंस्थित होमआइसोलेशनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहे पनि राजनीतिक काममा केहि दिन सरिक नहुने बताइएको छ ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]