बैशाख २०, २०८१ बिहीबार

झापा २ बाट रानाले स्वतन्त्र उम्मेदवारी दिने

बिर्तामोड । एमाले नेता हरि रानाले झापा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले अनौपचारिक रुपमा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

प्रदेशमा टिकट मागेका रानाले टिकट नपाएपछि यस्तो निर्णय लिएका हुन् । एमालेबाटै २ पटक शनिश्चरे गाबिसको अध्यक्ष र एक पटक अर्जुनधाराको मेयर जितिसकेका उनको निर्णयलाई आश्चर्यजनक मानिएको छ ।

निवर्तमान मेयर रानाको स्वतन्त्र उम्मेद्वारीमा गठबन्धनले सहयोग गर्ने बुझिएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]