बैशाख १४, २०८१ शुक्रबार

जंगली हात्तीको आक्रमणमा परी एकको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणमा परी झापाको कचनकवल स्थित देउराली चारकोशे सामुदायिक वन मा एक स्थानियको ज्यान गएको छ । मृत्यु हुनेमा बाह्रदशी १ का मोटे भनिने अन्दाजी ३७ वर्षिय विशाल भुजेल रहेको कचनकवल वडा नं १ का वडाध्यक्ष रंजित लिम्बूले जानकारी दिएका छन् ।

दिउँसोको समयमा ३ वटा हात्तीको समूह को आक्रमणमा परेका उनको शवलाई अहिले पनि ३ वटै हात्तीले घेरिरहेका कारण शव निकाल्न नसकिएको जिल्ला वन कार्यालयका प्रमुख जिवन पाठकले बताएका छन् ।

प्रकाशित मिति : पुष ५, २०७९ मंगलबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]