बैशाख २५, २०८१ मंगलबार

कनकाईमा आज शोक विदा

बिर्तामोड । कनकाई नगरपालिकाले आज शोक विदा दिएको छ । एक सूचना जारी गर्दै कनकाई नगरपालिकाले आज शुक्रवार एक दिनका लागि विदा दिएको जनाएको छ ।

नगरपालिकामा कार्यरत सफाई कर्मचारी गणेश मल्लिकको गत बुधबार दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा मल्लिकको असामयिक निधन भएपछि नगरपालिका र वडा कार्यालयहरु विदा गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : पुष ८, २०७९ शुक्रबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]