जेष्ठ १, २०८१ मंगलबार

कम्बोडियाको सिटी होटलमा आगलागी हुँदा बिर्तामोडका पाण्डेको मृत्यु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष एवम् प्रवक्ता अग्नी पाण्डेका माइला छोरा निराकार पाण्डेको थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर मृत्यु भएको छ ।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए । हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा कुराकानी गरेका थिए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]