बैशाख २१, २०८१ शुक्रबार

अवैध सुपारी निन्त्रणमा

मेचीनगर । मेचीनगर ७ स्थित गौरिगाउँमाबाट प्रहरीले २० किलोग्रम अवैध सुपारी नियन्त्रणमा लिएको छ ।

सतिघट्टा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लादै गरेको २० के.जि सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक तथा सुचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त सुपारीको मूल्य करीब २० हजार हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]