बैशाख ७, २०८१ शुक्रबार

झापा -भारत सिमा ४८ घण्टा शिल

बिर्तामोड । झापा -भारत सिमा ४८ घण्टा शिल गरिने भएको छ ।

भारतको किशनगन्ज जिल्लामा हुन लागेको बिधानसभा उपनिर्वाचनका लागि बोर्डर शिल गरिने जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज बेलुका ५ बजेदेखी ४ गते बेलुका ५ बजे सम्मका लागि बोर्डर शिल हुने छ । झापासग जोडिएको किशनगन्जका सबै नाका बन्द हुने झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार  १ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]