बैशाख ७, २०८१ शुक्रबार

मन्त्री गिरी र सिटौलालाई सहाराद्वारा सम्मान

बिर्तामोड । सहारा नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालाई सम्मान गरेको छ ।

मन्त्री गिरी र सिटौलालाई सहरा नेपालले दशौं बिस्तारित भेलामा सम्मान गरिएको हो । कनकाई स्थित जामुनखाडीमा आयोजित बिस्तारित भेलामा सहाराका अध्यक्ष हरि राजबंशी र कार्यकारी प्रमुख महेन्द्र गिरीले कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको छ । भेलामा संस्थाको आगामी कार्यदिशाबारे बृहत् छलफल हुने छ ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ११ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]