बैशाख १३, २०८१ बिहीबार

झापामा ५२ प्रतिशतले खाए हात्तीपाइले विरुद्धको औषधि, बिर्तामोड सबैभन्दा धेरै

बिर्तामोड । झापामा ५ लाख ३३ हजार ७ सय नौ जनाले हात्ती पाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । आठ दिनमा स्वास्थ्य कार्यालय झापाका अनुसार ५२.७६ प्रतिशतले आम औषधि सेवन गरेका हुन् ।

१० लाख ११ हजार ६४८ जनालाई आम औषधि सेवन गराउने लक्ष्य राखिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै बिर्तामोडमा ७४.४७ प्रतिशतले औषधि सेवन गरेका छन् । शिवसताक्षीमा सबैभन्दा कम ३१.५५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]