बिर्तामोडमा तिहारको झिलिमिलि ( फोटोफिचर)
बिर्तामोड । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको रमझम शुरु भईसकेको छ । बत्ती तथा फुलको पर्वका रुपमा लिइएको तिहार उज्यालो उत्सव पनि हो । यतिवेला सबैको घरघरमा झिलिमिलि पारिएको छ । झापाको बिर्तामोड तिहारमा यसरी सझिएको छ ।











