बिर्तामोडमा तिहारको झिलिमिलि ( फोटोफिचर)

बिर्तामोड । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको रमझम शुरु भईसकेको छ । बत्ती तथा फुलको पर्वका रुपमा लिइएको तिहार उज्यालो उत्सव पनि हो । यतिवेला सबैको घरघरमा झिलिमिलि पारिएको छ । झापाको बिर्तामोड तिहारमा यसरी सझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि