चैत्र १५, २०८० बिहीबार

मेची बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा धमला निर्वाचित

भद्रपुर । झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला (पवन) निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा अनेरास्ववियुका बिदन राई र कोषाध्यक्षमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]