बैशाख १४, २०८१ शुक्रबार

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी लगिएको जानकारी दिए । यसअघि ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो । 

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  ११ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]