थपिए कोरोना संक्रमित
काठमाडौं । बुधबार देशभर कोरोनाका ९८ जना नयाँ संक्रमित थपिएका छन् । १७६८ जनामा गरिएको परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै यो अवधिमा २८ जना निको भएर घर फर्किएका छन् ।
हाल देशभर ३२२ जना सक्रिय संक्रमित रहेका छन् ।