जेष्ठ २, २०८२ बिहीबार

थप एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो। सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]