जेष्ठ ३, २०८१ बिहीबार

कर्जाको व्याजदर घट्ने, निक्षेपको यथावत

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी महिना (जेठ) मा कर्जाको व्याजदर घटाउने भएको छ । निक्षेपको ब्याजदर भने यथावत नै रहने भएको छ ।

नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत नै राख्ने भएको हो । भने कर्जाको व्याज घटाउने निर्णय गरेको छ । नयाँ व्याजदर भने सार्वजनिक गरिएको छैन ।

वैशाखमा निक्षेपको ब्याजदर घटेर एकल अंकमा आएको थियो । व्यक्तिगत मुद्धती निक्षेपको व्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म व्याजदर रहेको थियो ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]