बैशाख २३, २०८१ आईतबार

सुरुङ्गामा हिन्दूवादीहरुको बिरोध ¥याली

बिर्तामोड । झापाको सुरुङ्गामा हिन्दूवादीहरुले बिरोध ¥याली निकालेका छन् । उनीहरुले केही दिन अघि धरानमा गौ हत्या गरेको विषयलाई लिएर बिरोध ¥याली निकालेका हुन् ।

हिन्दूवादीहरुले गौ हत्यारालाई सजायको माग गर्दै बिराध गरेका हुन् । उनीहरुले हत्यारालाई कारबाही गर, दोषीलाई कारबाही खै ?, हाम्रो सरकार भोकायो राष्ट्रिय जनावर पचायो लगायत विभिन्न पमप्लेटहरु सहित बिरोध जनाएका थिए ।

सुरुङ्गा चोकमा ¥याली सुरु भए हुनु पूर्व धर्म गुरु विद्वान व्यक्तित्वहरु प्रसिद्ध कथावाचक राधिका दासी, नन्दकिशोर भारद्वाज, साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा लगायत स्थानीयबासीले गौमाताको पुजा गरेर बजार परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]