बैशाख २७, २०८१ बिहीबार

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेवारीबाट हटाउन सिफारिस

बिर्तामोड । अजुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको छ ।

आज सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा बस्नेतको अनौतिक क्रियाकलापको भिडियो तथा समाचार सार्वजनिक भएसँगै नगरपालिकाले जिम्मेवारीबाट हटाउन सिफारिस गरेको हो ।

प्रसारित समाचार तथा भिडियो सामाग्रीका आधारमा बस्नेतलाई उक्त विषयमा स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]